शनिबार, ०६ असोज २०७५, ०३ : १४
अन्तरबार्ता

४ महिना भित्र उद्योग तथा कलकारखानाहरुमा लोडसेडिङ अन्त्य हुन्छ -माननिय ऊर्जामन्त्री महेन्द्र बहादुर शाही 

वि.स २०४८ सालबाट राजनीति यात्रा प्रारम्भ गरी विस २०५२ सालमा  भूमिगत हुदै विभिन्न मोर्चामा भाग लिदै  छैटौँ र सातौँ  डिभिजनमा दुई पटक कमाण्डर पद सम्हाल्दै   वि.स २०७० सालमा कालिकोटबाट सांसद पदमा विजयी वर्तमान ऊर्जामन्त्रि  महेन्द्र बहादुर शाही सँग विद्युत क्षेत्रको विकासमा भावि योजना , विद्युतको अवस्था, विद्युत क्षेत्रका समस्याका बारेमा विद्युत संसार साप्ताहिकका सम्पादक […]