शुक्रबार, ०५ माघ २०७४, ०३ : ०९
मिडिया कभरेज

लोडसेडिङ फर्काउन खोज्नेलाई कारबाही : उर्जामन्त्री शाही (भिडियो सहीत )

भाद्र २०, २०७४ । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले देशमा लोडसेडिङ फर्काउन भूमिका खेल्ने कर्मचारीहरुलाई छानीछानी कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा हटलाइन नम्बर र मोबाइल एप्स सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् । लोडसेडिङ गराउन भूमिका खेल्ने कर्मचारीहरुको नाम सार्वजनिक गर्ने र आवश्यकताअनुसार कारबाही गरिने उनको भनाइ छ । उर्जामन्त्री शाहीले […]

प्राधिकरणका कर्मचारीले दुःख दिए? ११५१ मा फोन गर्नुस्

काठमाडौं, भदौ १६ । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन । महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगर्ने प्रवृत्ति कायमै छ । त्यस्तो व्यवहार गर्नेलाई कारबाही नभएको अनुभव धेरैसँग छ । […]

उद्योगधन्दामा विद्युत् महसुल बढ्दैन : ऊर्जामन्त्री शाही

काठमाडौँ – सरकारले तत्काल उद्योगधन्दामा विद्युत्को महसुल नबढाउने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युत्को महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने बताए। नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग विहीबार ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जामन्त्री शाहीले भने, ‘विद्युत् महसुल वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन हुँदैन । उद्योगी व्यवसायी ढुक्क भए हुन्छ।” उनले उत्पादनमुखी आत्मनिर्भर […]

राष्ट्रपति, मन्त्री क्वार्टरको विद्युत् लाइन काट्ने उर्जामन्त्री शाहीको चेतावनी

–कान्तिपुर संवाददाता , काठमाडौं भाद्र १४, २०७४ । उर्जामन्त्री महेन्द्रबहादुर शाही १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने जोकोहीलाई नछोड्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल वक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री क्वार्टर र कार्यालयहरुको विद्युत लाइन काटिने चेतावनी दिए । ‘मन्त्रालयले विद्युत् वक्यौता नतिर्ने जोकोहीलाई […]

अपर कर्णालीको ठेक्का खारेज गर्ने ऊर्जा मन्त्रीको चेतावनी

१० दिन भित्र वक्यौता नतिरे कसैलार्इ पनि नछोड्ने १४ भदौ, काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालका नदिनालाहरु ओगट्ने तर समयमै काम नगर्ने कम्पनीहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । नेपालका खोलाहरु झोलामा हालेर हिँड्नेहरुले विद्युतको नाममा कमाएको उल्लेख गर्दै अबको ३५ दिनभित्र काम सुरु नगरे कार्वाही सुरु गरिने बताए । मन्त्री शाहीले ३५ दिनभित्र काम […]

विद्युत् चुहावटमा नेपाल दक्षिण एसियामै अगाडि

उमेश पौडेल, काठमाडौं   | विद्युत् चुहावट नियन्त्रण गर्ने जिम्मा निजी कम्पनीलाई – सरकारले नेपाल विद्युत् प्राधिकरणको चुहावट नियन्त्रण गर्ने जिम्मा निजी कम्पनीलाई दिने भएको छ । प्राधिकरणको बढ्दो विद्युत् चुहावटलाई नियन्त्रण गर्ने सरकारी कदम कम प्रभावकारी भएको भन्दै यसको जिम्मा निजी क्षेत्रलाई दिने तयारी भएको हो । सरकारले ‘शून्य चुहावट’ नीति अवलम्बन गर्न लागेको […]

ऊर्जामन्त्री र कुलमान पुगे चमेलिया जलविद्यतुत आयोजनास्थल

छिटो संचालनमा ल्याउन निर्देशन मनोज बडू, दार्चुला भाद्र १२, २०७४  । कुल ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना अहिले अन्तिम चरणमा पुगेको छ । आयोजनाको पछिल्लो अवस्था बुझ्न सोमबार उर्जामन्त्री महेन्द्रबहादुर शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको एक टोली आयोजना निर्माण स्थलमै पुग्यो । स्थलगत अवलोकनपछि मन्त्री शाहीले यो आयोजनालाई छिटो संचालनमा ल्याउन […]

६ नम्बर प्रदेशमा प्राधिकरणको क्षेत्रीय कार्यालय

भाद्र १०,काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले ६ नम्बर प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । ७ वटा संघीय प्रदेशमा एक/एक वटा क्षेत्रीय कार्यालय रहने व्यवस्थाअनुरूप सुर्खेतको विरेन्द्रनगरमा कार्यालय स्थापना गरिएको हो । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले आइतबार कार्यालयको उद्घाटन गरे । मन्त्री शाही, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, नेपाल […]

कर्णालीलाई हाइड्रो टुरिजमका रुपमा विकास गर्ने उर्जा मन्त्रीको घोषणा, राष्ट्रिय प्रसारण लाइन पनि छिट्टै पुर्याउने

भाद्र ११,कालिकोट । उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई हाइड्रो टुरिजमका रुपमा विकास गर्ने घोषणा गरेका छन् । कर्णालीको जलबिद्युत उत्पादन क्षमताको सम्भाब्यता अध्ययन तथा निरीक्षणका लागि आएका मन्त्री शाहीले अब सिंगो कर्णाली नदी एउटै लगानी कर्तालाई दिएर विद्युत उत्पादन गरी कर्णाली क्षेत्रलाई ‘हाइड्रा जुरिजम’ का रुपमा विकास गर्ने बताएका हुन् । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको […]

१५ दिनभित्र बक्यौता महशुल नबुझाउनेको विजुली काटिने

८ भदौ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लामो सयम विद्युत् महशुल बुझाएका ग्राहकलाई १५ दिनको म्याद दिएको छ । मिटर रिडिङ भएको ६० दिनसम्म पनि महशुल नबुझाएका ग्राहकले १५ दिनभित्र बक्यौता नबुझाए लाइन काट्ने प्राधिकरणले जनाएको छ । बुधबार एक सूचना जारी गर्दै लामो समय बक्यौता नबुझाएकालाई प्राधिकरणले १५ दिनको म्याद दिएको हो । मंगलरबार […]