मङ्गलबार, ०७ कार्तिक २०७४, १३ : २८

कुनै कार्यक्रम छैन ।

Energy Mahendra Bahadur Shahi says

Newly appointed Minister for Energy Mahendra Bahadur Shahi says he will not let load shedding recur. While media reports have claimed that the Nepal Electricity Authority cannot handle the demand for power in the winter in the current situation, the...
काठमाडौँ, ३२ साउन । ‘ जलस्रोतको उपयोग गरौ, राष्ट्रलाई समृद्ध बनाऔं’ भन्ने नाराका साथ ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले ३४ बुँदे श्वेतपत्रसार्वजनिक गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहीले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि मन्त्रालयले अगाडि बढाउन लागेको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्नुभएको हो । ऊर्जा संकटलाई सधैका लागि अन्त्य गर्ने सरकारले तत्काल अवलम्बन गर्नपर्ने कदम पहिचान गरी कार्यान्वयन गर्ने, राष्ट्रिय ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयन गर्न ऊर्जा उत्पादन, प्रसारण र वितरणमा हाल देखा परेका मुख्य समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने लक्ष्यका साथ मन्त्रालयले आवश्यक तयारी गरेको बताउनुभयो । आगामी सुक्खा याममा नेपाल विद्युत् प्राधिकरणको केन्द्रिइ पूसारण लाइनमा एक हजार ७४२ मेगावाट विद्युत् माग हुने भएकाले त्यसलाई परिपूर्ति गर्न सबै प्रकारको उपाय अबलम्बन गरिने जानकारी...